news
2074-11-23 जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगितामा महेन्द्र मेमाेरियलकाे जित
7 March 2018
२०७४ फाल्गुन २३ गते सुनसरीको
जिल्ला स्तरीय अन्तर बिद्यालय प्रतियाेगितामा महेन्द्र मेमाेरियलकाे जित
तानडोरी संघ सुनसरी द्वारा आयोजना गरेको जिल्ल स्तरिय तान डोरि प्रतियोगिता संघका अध्यक्ष निश्चल राज शाक्य को अध्यक्षता र दुहबी नगरपालिकाका मेयर बेद गच्छदारको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगिता मा संघ का केन्द्रीय उपाध्यक्ष डा. सुवस श्री पोख्रेलको बिशिस्ट आतिथ्य रहेको थियो
भने बिशेश अतिथिमा तान डोरी संघ मोरङका अध्यक्ष सत्यनारायण चौधरी, त्यसै गरि दुहबी शास्त्र प्रहरी बलका प्रमुख कृष्ण बहादुर खत्री र अतिथि हरु तान डोरि संघका उपा अध्यक्ष अशोक कुमार चौधरी रहेको उक्त कार्यक्रमको सन्चालन रमेश बाबू थापा ज्युले गर्नु भएको थियो ।

Photo Gallery
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo