news
2076-05-25 14 औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई बिदाई
सुनसरी जिल्ला डोरीतान संघको संयोजन तथा नेपाल डोरीतान संघको नेतृत्वमा थाईल्याण्डमा यहि सेप्टेम्वर 14 र 15 मा हुन लागेको 14 औं एसियाली डोरीतान प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीलाई मोरंग जिल्ला डोरीतान संघले शुभकामना तथा बिदाई कार्यक्रम मार्फत बिदाई गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक बिकास मन्त्री मा. जीवन घिमिरे ज्यूले टिमलाई नेपालको झण्डा हस्तान्तरण गर्दै शुभकामना तथा हौसला प्रदान गर्नु भएको थियो ।
Photo Gallery
View
Photo
View
Photo
View
Photo