news
2076-05-31 (17 Sept 2019) प्रथम राष्ट्रिय डोरीतान प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपाल डोरी तान संघले पहिलो संस्करणको राष्ट्रिय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ । आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका स्थित मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहेको थियो ।
राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा खेल भएको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।
२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएको टग अफ वार (नेपाल डोरी तान संघ) पछिल्लो एक वर्षदेखि चलायमान भएको छ ।
उसले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा इन्डो नेपाल टग अफ वार प्रतियोगिता र थाईल्याण्डमा जारी १४ औं एशियन इन्डोर टग अफ वार प्रतियोगितामा सहभागिता जनाएको छ ।
मकलबारिमा रहेको मनकामना फुटसलमा भएको प्रतियोगिताको प्रथम विजेता पुरुषतर्फ प्रदेश नम्बर ३ र महिला तर्फ पनि प्रदेश ३ नै बिजेता भएको छ भने दितीयमा पुरुषतर्फ प्रदेश २ र महिलातर्फ प्रदेश ५ बिजेता भएका छन् । तेस्रो हुने पुरुषतर्फ प्रदेश ७ सुदूरपश्चिम र महिला तर्फपनि प्रदेश ७ कै बिजेता बनेका छन् । प्रथम ,दितीय र तृतीय सबै खेलाडीले प्रमाणपत्र मेडल सहित शिल पाएका छन् ।
कार्यक्रममा उद्घाटन पूर्वमन्त्री शेरबहादुर तामांगले गरेका थिए भने समापन समारोह रा.खे .प.का सदस्य सचिब रमेशकुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सोहि कार्यक्रममा हिसानका बरिष्ठ उपाध्यक्ष तथा हिसानका कार्यसमिति सदस्य ,
रा.खे .प.का सदस्य ,हिसानका काठमाण्डौ जिल्ला अध्यक्ष सहित कार्यसमिति सदस्य,पत्रकार ,समाजसेबी ब्यबसायी शिक्षाविद सबैको बाक्लो उपस्थिति रहेको थियो।

Photo Gallery
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo
View
Photo